मगरभाषा मासिँदा समेत छन्त्यालभाषा कसरी जिवित रहन सकेकोे होला!?

चन्द्रप्रकाश बानियाँ/विकल्प न्यूज म्याग्दी,साउन १९ गते । चौबीसी राज्य पर्वतको चौहद्दी अन्तर्गत पनि, खासगरेर, म्याग्दीको सेरोफेरोमा अवस्थित अधिकांश लेकाली गाउँबस्तीहरुको नामसँग कि “वाङ” जोडिएको हुन्छ कि “खानी” जोडिएको देखिन्छ । छन्त्याल जातिको बसोबास रहेका घरगाउँहरुका नामसँग “खानी” जोडिनु स्वाभाविक हो । छन्त्यालहरु जातिगत हिसाबले नै त्यतिबेलाको जमानामा खानी मजदुर र इञ्जिनियर दुबै थिए । भौगोलिक … Continue reading मगरभाषा मासिँदा समेत छन्त्यालभाषा कसरी जिवित रहन सकेकोे होला!?